यहाँलाई स्वागत छ।

म जितेन्द्र कुमार श्रेष्ठ, नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति। 🙏

शहरमा डिजिटल परिवर्तन: सम्भावनाको सुरुवात

आजको युगमा हामी मोबाइलबाटै खाना मगाउँछौँ, सामान किन्छौँ र सामाजिक सञ्जालमा रमाउँछौँ। तर, जब सरकारी सेवा वा वडाको कामको कुरा आउँछ, हामी अझै पनि कागज, फाइल र लामो लाइनमै अल्झिएका छौँ। के 'स्मार्ट शहर' भनेको चोकमा फ्री वाइफाइ हुनु वा अनलाइनबाट बिजुलीको बिल तिर्न पाउनु…