
गगन र जितेन्द्र एक अर्काका सारथि
गगन र जितेन्द्र एक अर्काका सारथि ,ललितपुर क्षेत्र नंं ३ मा अब जितेन्द्र नेपाली काँग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ ललितपुरमा मात्रै होइन, नेपालभर परिचित नाम हो बदलिएको परिवेशमा बदलिएको काँग्रेसको एक अभियन्ता जितेन्द्र कुमार श्रेष्ठलाई नेपाली काँग्रेसले ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यको उमेदवार बनाएको छ ।
https://www.facebook.com/reel/938671255491396
Gen-Z को चाहना – नागरिक स्वतन्त्रता , भ्रष्टाचार अन्त्य संगै सुसासनको स्पष्ट मार्ग चित्र बोकेका नेपाली काँग्रेस का उमेदवार जितेन्द्र कुमार श्रेष्ठ ले ललितपुरको विकास र समृद्धिको लागि स्थानीय तह देखि प्रदेश हुँदै केन्द्रिय तह सम्म सजिलै जोड्नेसक्ने सामथ्र्य राख्नु हुने छ ।
त्यसैले तपाईको मत रुखलाई, सम्मुनत नेपालको अभियानलाई। जय नेपाल।