गगन र जितेन्द्र एक अर्काका सारथि ,ललितपुर क्षेत्र नंं ३ मा अब जितेन्द्र नेपाली काँग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ ललितपुरमा मात्रै होइन, नेपालभर परिचित नाम हो बदलिएको परिवेशमा बदलिएको काँग्रेसको एक अभियन्ता जितेन्द्र कुमार श्रेष्ठलाई नेपाली काँग्रेसले ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधि सभा…
हामी अक्सर विकास भन्ने बित्तिकै ठूला फ्लाइओभर, चौडा सडक र अरबौँका आयोजनाहरू कल्पना गर्छौँ। तर के ती ठूला योजनाले मात्र हाम्रो जीवनस्तर सुधार्छन्? साँचो विकास त तब महसुस हुन्छ, जब हाम्रो घर अगाडिको गल्ली सफा हुन्छ, अँध्यारो गल्लीमा बत्ती बल्छ, र हाम्रा बालबालिकाहरू खेल्नका लागि…
"यो मेरो काम होइन," "यो मेरो क्षेत्रमा पर्दैन," "यसका लागि उता जानुस्"—यी ती वाक्यहरू हुन् जसले एक आशामुखी नागरिकको मन मात्र दुखाउँदैन, लोकतन्त्र र प्रशासनप्रतिको विश्वास नै भत्काइदिन्छ। जब जनताले आफ्नो समस्या सुनाउँछन्, उनीहरूले समाधान मात्र खोजेका हुँदैनन्, उनीहरूले आफ्नो राज्यले आफूलाई सुनिरहेको छ भन्ने…
सफा शहर, स्वस्थ जीवन: सम्पदा जोगाउने हाम्रो साझा संकल्प ललितपुर जीवित सभ्यता हो। हाम्रा गल्ली, चौतारा, मठमन्दिर र पाटी-पौवाहरू हाम्रा पुर्खाले छोडेका अमूल्य नासो हुन्। तर, जब ती ऐतिहासिक सम्पदाको काखमा फोहोरको थुप्रो देखिन्छ, तब प्रश्न उठ्छ- के हामीले हाम्रो पहिचानको अपमान गरिरहेका त छैनौँ?…